sponsor

sponsor

Slider

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » आऊ युवा देश समाल (तीजगीत) : विजुला रायमाझी


नयाँ युग नयाँ तीज घुमिफिरी आउँदैछ
खुसी हुदै कोइली चरी गीत गाउँदैछ ।
नेपालीमा बढ्दै जाओस् देश प्रेमको भावना
नयाँ नेपाल नयाँ तीजको शुभकामना
पोहोर साल तीजमा नयाँ माग्यौ संविधान
अव हामी विकासको चलाआँै अभियान
हामी फाट्याँै भने साथी देश पछाडि पर्नेछ
सबै युवा जुट्याँै भने देश बन्नेछ
एक थुकी सुकी भन्छन्, सय थुकी नदी रे
नेपाललाई आत्म निर्भर बनाअँौ हामीले
प्रकृतिले दिएकैछ के छ हाम्रो समस्या ?
नयाँ जोश नयाँ जाँगर देखाऊ तमासा
युवा जति विदेशमा बुढाबुढी घरमा
यो राष्ट्रले मुहार फेर्ला कस्को भरमा
देशलाई बन्धक राख्न हुन्न विदेशको भरमा
धन, सिप, प्रविधि लिइ फर्क घरमा
जलसो्रत, हरियाली सौन्दर्यमा धनी छौ
नयाँ सोँच जाँगर भए के मा कमी छौ ?
आऊ युवा जाग अव आँट र हिम्मत लिएर
आफ्नै देश सिर्गानु छ मन दिएर
छिमेकबाट सद्भाव र साथ मात्र लिने हो
स्वाभिमानी आफ्नो बाटो आफै हिड्ने हो ।
राष्ट्र निर्माण गर्ने हाम्रा अग्रजलाई सम्मान
आऊ युवा ढिला भयो देश समाल

राम्रो काम ग¥यो भने तिम्रा पछि लाग्नेछन्
घुसखोरी भ्रष्टाचारी आफै भाग्नेछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply